११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

चिनियाँ सहयोगको स्वास्थ्य सामाग्री आज आइपुग्दै

१६ चैत, काठमाडाैँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने जानकारी दिुएकी छिन । चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले सहयोग स्वरूप नेपाललाइ उपलब्ध गराउने स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरिसकेको छ ।

राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने भन्दै केही तस्बीरहरू राखेर ट्वीट गरेकी छिन । चीनले दिन लागेको सामाग्रीमा पीपीई, थर्मोमिटरलगायत रहेका छन ।

प्रकाशित मिति : March 29, 2020 at 8:13 am