११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

१४ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुको चालमा समस्या आएपछि मनमोहन सेन्टर महाराजगन्जमा २० घण्टा राखेर उहाँलाई डिस्चार्ज गरिएको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयाे । उहाँ डिस्चार्जपछि आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

उहाँको २४ दिनअघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : March 27, 2020 at 7:30 pm