कोभिड-१९ः सेल्फ क्वारेनटाइनमा बस्दा पालना गर्नुपर्ने १५ निमय यस्ता छन
१० चैत, काठमाडौँ । सरकारले कोभिड(१९ विरूद्ध उच्च सतर्कता अपनाउँदै नागरिकलाइ सेल्फ क्वारेनटाइनमा बस्न अपिल गरेको छ । मंगलबारदेखि त लकडाउन अर्थात सेमी कर्फ्युको अवस्था सिर्जन भएको छ । घरमै सेल्फ क्वारेनटाइनमा बस्दा पनि विभिन्न नियमको पालना गर्नु पर्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सेल्फ क्वारेनटाइनमा बस्दा पालना गर्नुपर्ने १५ निमय जारी गरेको छ । नियम यस्तो छ । निम्ति प्रेरणा दिउँ ।

प्रकाशित मिति : March 23, 2020 at 9:48 pm









