१० असार २०८३, बुधबार | Thu Jun 25 2026

चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चलाउन रोक

७ चैत, काठमाडाैँ । सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले देशवासीका नाममा सम्बाेधन गर्दै कोभिड-१९ सँग बच्नका लागि सरकारले यस्तो निर्णय लिएको जानकारी दिएका छन ।

फाइल फाेटाे

 

प्रकाशित मिति : March 20, 2020 at 6:30 pm