चैत ९ बाट १८ सम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगित
७ चैत, काठमाडाैँ । सरकारले यही चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्ष्ट्रिय उडान रद्द गर्ने घोषणा गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार देशवासीका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

साथै सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको अनिवार्य स्वास्थ्य चेकजाँचको व्यवस्था पनि गरिएको प्रधानमन्त्रीले बताएका छन् ।
प्रकाशित मिति : March 20, 2020 at 6:28 pm









