१० असार २०८३, बुधबार | Thu Jun 25 2026

प्रधानमन्त्री ओलीले देशवासीकाे नाममा सम्बोधन गर्दै

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ६ बजे देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सल्लाहकार थापाका अनुसार नेपाल टेलिभिजनकाे तीनै च्यानल र रेडियाे नेपालबाट प्रधानमन्त्रीकाे सम्बाेधनकाे प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रकाशित मिति : March 20, 2020 at 2:42 pm