१० असार २०८३, बुधबार | Wed Jun 24 2026

तिब्बतमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडाैँसम्म धक्का महसुस

७ चैत, काठमाडाैँ । काठमाण्डाै आसपास शुक्रबार बिहान भूकम्पकाे धक्का महसुस गरिएकाे छ । तिब्बत केन्द्रबिन्दु भएर गएको ६.२ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडाैँमा महसुस भएको हो ।  बिहान ७ बजेर २० मिनेटमा गएकाे भूकम्पकाे धक्का काठमाण्डाै आसपासका क्षेत्रमा पनि महसुस गरिएकाे हाे ।

 

प्रकाशित मिति : March 20, 2020 at 9:41 am