१० असार २०८३, बुधबार | Wed Jun 24 2026

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

६ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई   गएराती अस्पताल भर्ना हुनुभएको छ । उहाँका स्वकीय सचिव बिश्वदिप पाण्डेका अनुसार ‘ब्याक पेनु भएर राती ८ बजेतिर भट्टराई अस्पताल भर्ना हुनुभएको हो।

चिकित्सकको सल्लाहमा राती उहाँ अस्पतालमै रहनुभयो। एञ्जियोग्रामलगायतको परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकोले केही प्रक्रिया पूरा गरी उहाँ आजै डिस्चार्ज हुने पाण्डेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : March 19, 2020 at 10:32 am