२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

ओछ्यानमा सुतिरहेकी ९ वर्षिया बालिकाको चितुवाको आक्रमणबाट मृत्यु

२७ फागुन, बैतडी । मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरी लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भन्नुभयो, “यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सातयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ ।”

प्रकाशित मिति : March 10, 2020 at 1:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/