९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

उत्तम सन्जेलले आत्महत्या दुरुत्साहन मुद्दामा पाए सफाइ

२२ फागुन, काठमाडौँ । आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सन्जेलले सफाइ पाएका छन् । समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सन्जेलले आत्महत्या दुरुत्सान मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाएका हुन् ।

न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सन्जेललाई सफाइ दिएको हो । समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले आठ महिनाअघि आत्महत्या गरेपछि सन्जेल दम्पतीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा परेको थियो ।

प्रकाशित मिति : March 5, 2020 at 1:14 pm