प्रधानमन्त्रीलाई भेट्न उपराष्ट्रपति पुन बालुवाटारमा
१९ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन बालुवाटार पुगेका छन् । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुभन्दा अगाडि उपराष्ट्रपति प्रन बालुवाटार पुगेका हुन् ।

बुधबार गरिने मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछन् ।
यसअघिकाे समाचारमा उपराष्ट्रपति पुन हुनुपर्नेमा भुलबस् अन्यथा हुनगएकाेमा माफी चाहान्छाैँः सम्पादक
प्रकाशित मिति : March 2, 2020 at 1:05 pm









