१० असार २०८३, बुधबार | Wed Jun 24 2026

टपलेसमा खुलेकी आकांक्षा (फोटोफिचर)

१७ फागुन, एजेन्सी बलिउड अभिनेता सलमान खानले चलाउने गरेको भारतीय टीभी शो बिग बोसकी प्रतिस्पर्धी आकांक्षा पुरी जति सुन्दर छिन् उत्तिकै हट पनि छिन् । लामो समयदेखि पारश छाबडासँग डेटमा रमाएकी आकांक्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् ।

बिग बोसमा आएसँगै आकांक्षा र पारशको सम्बन्धले झन् चर्चा पाएको छ । केही हिन्दी सिरियलमा समेत काम गरिसकेकी आकांक्षाले पछिल्लोपटक इन्स्टाग्राममार्फत सार्वजनिक गरेका टपलेस तस्बिरहरु अहिले भाइरल बनेका छन् । उनका यी टपलेस तस्बिरहरु फ्यानहरुले निकै रुचाएको प्रतिक्रिया पनि जनाएका छन् । अझ पछाडिको कम्मरको ट्याटुले त आकांक्षा झन् आकर्षक देखिएकी छन् ।

आकांक्षाले सार्वजनिक गरेका केही हट तस्बिरहरु यस्ता छन् ।

प्रकाशित मिति : February 29, 2020 at 8:59 am