अन्ततः बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउनेे नेकपाकाे निर्णय, बन्लान त प्रधानमन्त्री ?
१४ फागुन, काठमाडौं । अन्ततः बामदेव गााैतमलाई राष्ट्रियसभा सदस्य बनाउनेे निर्णय नेकपाले गरेेेेकाे छ । नेकपाकाे सचिवालय बैठकले गाैतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेकाे हाे
बैठकबाट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने मनोनित सदस्यको रुपमा गौतमलाई सदस्य बनाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
अर्थमन्त्री युवराथ खतिवडाको यही २० गते कार्यवघि सकिदैछ। खतिवडाको स्थानमा गौतमलाई ल्याउन लागिएको हो।
गौतमलाई राष्टियसभाबाट प्रधानमन्त्री बन्ने बाटो खुला गराउने गत शनिवार बसेको सचिवालय बैठकले संविधान संशोधनको कार्यदल समेत बनाएको चर्चा चलेको थियो। याेसँगै गाैतम प्रधानमन्त्री बन्ललान त भन्न
चा
प्रकाशित मिति : 13:19







