८ असार २०८३, सोमबार | Mon Jun 22 2026

फेवातालमा डुंगा पल्टियाे, १ जना वेपत्ता, २ काे उद्धार

१२ फागुन, पोखरा । पोखराकाे फेवातालमा डुंगा पल्टिँदा १ जना बेपत्ता भएका छन् । सोमबार दिउँसाे ३ जना चढेको डुंगा पल्टिँदा २ जनाकाे उद्धार गरिएको र १ जना बेपत्ता भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

फाइल फाेटाे

बेपत्ता हुनेमा काठमाडौंँका २५ वर्षीय सुमित लुइँटेल रहेका छन् । यस्तै, उद्धार हुनेमा काठमाडौँकै रुपेश अधिकारी र सुविन चालिसे रहेका छन् । फेवातालमा हराइरहेका लुइँटेलको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : February 24, 2020 at 5:19 pm