२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

पशुपति शर्माको लुटन सके लुटको दोस्रो श्रृंखला ‘जता नि चोर’ युटुबमा (भिडियोसहित)

१ फागुन, काठमाडाैँ । जनयुद्ध दिवसको दिन चर्चित लोकदोहोरी गायक पशुपति शर्माले लुटन सके लुटको दोस्रो श्रृंखलाको रूपमा ‘जता नि चोर’ युटुबमा सार्वजनिक गरेका छन । केहीबेर अघिमात्र उनले युटुब मार्फत लुटन सके लुटको दोस्रो श्रृंखला सार्वजनिक गरेका हुन । युटुबमा सार्वजनिक भएको ३० मिनेटमा उनको गीत १० हजार जनाले हेरिसकेका छन ।

प्रकाशित मिति : 18:26