२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

भोजपुरी हट मोनालिसा (फोटो फिचर)

१८ पुस, एजेन्सी । भोजपुरी अभिनेत्री मोनालिसा चर्चितसँगै उत्तिकै सुन्दरी पनि छन् । सामाजिक सञ्जालमा निकै सक्रिय मोनालिसा बेला-बेला आफ्ना बोल्ड तस्बिरहरु पनि सेयर गरिरहेकै हुन्छिन् ।


उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरु चाँडै भाइरलसमेत हुन्छन् ।

हालै भोजपुरी अभिनेत्री मोनालिसाले सामाजिक सञ्जालमा सेयर गरेका केही बोल्ड तस्बिर यस्ता छन् । जुन अहिले निकै भाइरल भएको अवस्था छ ।

प्रकाशित मिति : January 3, 2020 at 10:14 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/