२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

अनुष्का श्रेष्ठ मिस वर्ल्डको टप १२ बाटै बाहिरिन्

२८ मंसिर, काठमाडौँ। नेपालकी अनुष्का श्रेष्ठ बेलायतको लण्डनमा जारी मिस वर्ल्डको टप १२ बाट बाहिरिएकी छन्। हेड टू हेड माफर्त टप ४० परेकी उनले मल्टिमिडिया अवार्डसमेत जितेकी छन्। टप १२ मा स्थान बनाउन सकेकी अनुष्काले अन्तिम ५ मा स्थान बनाउन सकिनन्।

मिस वर्ल्र्डको अन्तिम ५ मा नाइजेरिया, ब्राजिल, इण्डिया, फ्रान्स र जमैकन सुन्दरीहरु परेका छन्।

प्रकाशित मिति : December 14, 2019 at 10:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/