२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

अनुष्का श्रेष्ठ मिस वर्ल्डको टप १२ मा

२८ मंसिर, काठमाडौँ। नेपालकी अनुष्का श्रेष्ठ बेलायतको लण्डनमा जारी मिस वर्ल्डको टप १२ मा छानिएकी छन्। हेड टू हेड माफर्त टप ४० परेकी उनले मल्टिमिडिया अवार्डसमेत जितिसकेकी छन्। उनी ब्यूटि एण्ड प्रपोजमा छानिएकी छन्।

मिस वर्ल्र्डको आजै बेलायतको लण्डनमा घोषणा हुँदैछ। कार्यक्रम लण्डनमा जारी छ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार २२:०४