६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

कलाकार दीपक क्षेत्री सुतेकै ठाउँमा मृत भेटिए

२८ मंसिर, काठमाडौँ । कलाकार दीपक क्षेत्रीको निधन भएको छ। डिल्लीबजारस्थित आफ्नै घरमा ५८ वर्षीय क्षेत्री मृत भेटिएका हुन्। शुक्रबार साँझ एक फिल्मको काम सकाएर आएपछि सुतेका उनी बिहान अबेरसम्म नउठेपछि मृत भेटिएका हुन्।

क्षेत्रीले थुप्रै नेपाली फिल्ममा खलनायक र चरित्र अभिनेताको अभिनय गरेका छन्।

प्रकाशित मिति : December 14, 2019 at 6:31 pm