३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्रधानमन्त्री अोलीको भाषण सुन्दासुन्दै यसरी निदाए सांसदहरू (हेर्नुस् पाँच तस्बीर)

१६ वैशाख, वुटवल । संसद बैठकमा सांसदहरू निदाउनु नाैलाे कुरा होइन । यसअघि प्रतिनिधसभा बैठकमा सांसदहरू निदाउने गरेकामा अब भने प्रदेशसभाको बैठकमा पनि सांसदहरू निदाउन थालेका छन । संसदको बैठकलार्इ जागिर सम्झिने सांसदहरूले बैठककाे गरिमालार्इ समेत चुनाैति दिएका छन । अाइतबार प्रधानमन्त्री केपी शर्मा अोलीले प्रदेशसभाको बैठकलार्इ पहिलो पटक सम्बोधन गर्दैगर्दा प्रदेश ५ का सांसदहरू पनि निन्द्रामा सपना देखिएरहेका थिए । तस्बीरहरूः न्युजअफनेपाल

हेर्नुहोस पाँच तस्बीर

 

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार १६:०३