८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

आलिया भट्ट अभिनेत्रीबाट चोर बनिन्, यस्ताे रहेछ चाेर बन्नुकाे कारण

१२ भदाै, काठमाडाैँ । आलिया भट्ट अभिनेत्रीबाट चोर बन्न पुगेकी छिन् । पाकिस्तानी अभिनेत्री महविश हयातले बलिउडको आलोचना गर्दै अभिनेत्री भट्टमाथि गीत चोरीको आरोप लगाएकी हुन्। आलियाकाे भर्खरै रिलीज भएकाे ‘पराडा’ बोलको गीत पाकिस्तानी गीत ‘गोरे रंग’ सँग मिल्दोजुल्दो भएको बताएसँगै भट्टलाइ चाेरीकाे हाराेप लगाएकी  हुन् ।

ट्विटरका थुप्रै प्रयोगकर्ताहरुले उक्त गीतको बारेमा थुप्रै विवादका कुरा गरेका थिए । हयातले बलिउडमाथि चोरीको आरोप लगाएकी छिन् । कपिराइट उल्लंघन र रोयल्टी पेमेन्टसँग पनि बलिउडकालाई कुनै मतलब नभएकाे हयातले जनाएकी छिन् ।

प्रकाशित मिति : August 29, 2019 at 10:26 am