२९ कार्तिक २०८१, बिहीबार | Fri Nov 15 2024

किन आत्महत्या गर्ने साेचमा आइन् अभिनेत्री नम्रता ? यस्ताे रहेछ कारण

२६ साउन, काठमाडाैँ । चर्तित अभिनेत्री नम्रता श्रेष्ठ एक पटक डिप्रेशनका बिरामीका कारण आत्महत्या  गर्ने साेचमा पुगेकाे बताउँछिन् । अभिनेत्री श्रेष्ठ विगतसँग पछुतो नरहेको विगतका कारण नै अहिले आफू यो अवस्थामा बलियो भएको पनि दाबी गरेकी छन् ।  अहिले आफू डिप्रेशनबाट बाहिरिएको खुलाउँदै उनले अाैषधी खान पनि छाडेको बताएकि छन् ।

आफू खुसी हुनुको कारण पनि त्यहि रहेको उनले खुलाएकी छन् । उनले भनिन् डिप्रेशनका कारण एउटा विन्दुमा आत्महत्या गर्ने कुरा खेलेको थियो तर बलियो भएकाे बताएकी छिन् ।’ नम्रताले पछिल्लो पटक जाइरा फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार १८:३०