१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

उच्च अदालत पाटनका कर्मचारीले रक्सी खाएर दिउँसै सडकमा देखाए तमासा (भिडियोसहित)

३ वैशाख, काठमाडौँ । उच्च अदालत पाटनका एक कर्मचारीले रक्सी खाएर दिउँसै सडकमा तमासा देखाएका छन । ती कर्मचारीले माइतीघर मण्डलामा रक्सी खाएर तमासा गर्दा प्रहरीलाई समेत तानाव भएको थियो ।

प्रहरीले भिडियो र फोटो खिच्न अबरोध गर्दागर्दै पत्रकार विजय दमासेको क्यामरामा कैद भएको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

भिडियो तल हेर्नुहोस

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १९:१२