७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

बलात्कार पछि हत्या भएकी बालिका निर्मलाको सम्झनामा माइतीघर मण्डलामा दिप प्रज्वलन 

१० साउन, काठमाडाैँ । कञ्चनपुरकी बलात्कार पछि हत्या  भएकी १३ वर्षीया बालिका निर्मला पन्तको सम्झनामा नेपाल विद्यार्थी संघले माइतिघर मण्डलामा  दिप प्रज्वलन गरेको छ । निर्मलाकाे बलात्कार पछि हत्या भएकाे आज एक वर्ष पुगेकाे छ । आज साँझ काठमाडाैँकाे माइतिघर मण्डलामा दिवंगत पन्तको आत्माको चिरशान्तिको कामना गर्दै सो संगठनले दिप प्रज्वलन गरेको हो ।

प्रकाशित मिति : July 26, 2019 at 9:21 pm