७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

जावलाखेलको सडक आसपासका सार्वजनिक जग्गामा बनेका टहरामा यसरी चल्यो डोजर

१० साउन, काठमाडौँ । ललितपुरस्थितकाे जावलाखेल सडक आसपासका सार्वजनिक जग्गामा बनाइएका टहरा र पसलहरु डोजर लगाएर हटाइएको छ । वाताबरणीय प्रभाव, दुर्घटनालाई ध्यानमा राखेर प्रशासनले शुक्रबार बिहान सडक छेउमा बनाइएका टहराहरु हटाएको हो ।

गृहमन्त्रालय र अख्तियारले समेत सो क्षेत्रका टहरा हटाउन भनेकाले सार्वजनिक जग्गामा बनाइएका ती टहरा भत्काइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए । उक्त सार्वजनिक जग्गामा ५२ सालदेखि टहरा बनाएर पसलहरु सञ्चालन गरिँदै आएको थियो ।

 

प्रकाशित मिति : July 26, 2019 at 1:00 pm