७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

९ साउन, रामेछाप । रामेछापको बजारमा आगलागी भएकाे छ । रामेछाप नगरपालिका-३ साँघुटार बजारमा भएकाे आगलागीबाट अंकित श्रेष्ठको पक्की घरसहितका संरचनामा क्षति पुगेको छ । आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा झुप्रा जलेकाे जिल्ला प्रहरी कार्यालय रामेछापल जनाएकाे छ । करेन्ट सर्ट भएर लागेकाे आगाे बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 25, 2019 at 11:15 am