७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

दोलखा केन्द्रबिन्दू भएर फेरी गयाे भुकम्प

८ साउन, काठमाडाैँ । दोलखा केन्द्रबिन्दु भएर भुकम्प गएकाे छ । बुधबार दिउँसाे ४ बजेर ५८ मिनेटमा दोलखाको सिंगटी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले यो भुकम्प २०७२ सालमा गएको भूकम्पको परकम्प भएको जनाएको छ ।

प्रकाशित मिति : July 24, 2019 at 7:08 pm