६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सशस्त्र प्रहरीका १५१ जना डिएसपीको सरूवा (को कहाँ पुगे ? सूचीसहित)

८ साउन, काठमाडाैँ । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । एक दिनअघिमात्र एसपीहरूको सरूवा गरेको सशस्त्र मुख्यालयले डिएसपीको सरूवा गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले १५१ जना डिएसपीहरुको जिम्मेवारी हेरफेर गरेका हुन । यस्तो छ सरूवाको सूची

प्रकाशित मिति : July 24, 2019 at 9:58 am