सशस्त्र प्रहरीका ६२ एसपीको सरूवा (सूचीसहित)
८ साउन, काठमाडाैँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सुरूवा गरेको छ । ६२ जना एसपीको साउनमहिनादेखिको तलब समेत सरूवा भएकै स्थानबाट खानेगरी सरूवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सरूवामा पर्ने एसपीमा राघवसिंह थापादेखि प्रदीपकुमार पालसम्म रहेका छन ।

प्रकाशित मिति : July 24, 2019 at 9:43 am









