७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

शिल्पा पोखरेलको अमृतसँग ‘उनकै कुरा हुन्छ’ सार्वजनिक


१ साउन, काठमाडौँ । शिल्पा पोखरेलको अमृतसँग ‘उनकै कुरा हुन्छ’ सार्वजनिक भएकाे छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी)बनेका छन् । राजकुमार बगरको शब्द संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ ।

भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १५:२०