७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

एक्कासी बुढाे भए दिपक राज गिरी, कारण यस्ताे रहेछ


१ साउन, काठमाडाैँ । हाँस्य कलाकार दिपकराज गिरी एक्कासी बुढाे रूपमा देखिएका छन् । उनले अाफु बुढाे भएकाे तस्विर सामाजिक संजालमा सेयर गर्दै केहि मजाकी सैलीमा स्टाटस पनि लेखेका छन् ।  दिपकले साउन १ गते  उक्त तस्बिर सेयर गर्दै साउने सक्रान्तिको शुभकामना दिएका पनि छन् ।

आफ्नो हजुरवुवा भन्दा पनि वुढो तस्बिर भन्दै उनले मजाक गरेका छन् । उनले लेखेका छन बिहान बिहान कुन चाहिले काम पाएनछ यस्तो बनाएर मलाइ नै पठाएछ, बनाउन त बनायो ठिकै छ तर मेरो हजूर बौ भन्दा नि बूढो बनाएछ ।।।।, शुभ बिहानि शुभ साउने संक्रान्ति साथिहरू।।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १३:२७