नुवाकाेटकाे बेल्काेटगढी नगरपालिका जाने बाटाे पहिराेले अवरुद्ध (फाेटाेफिचर)
२८ असार, नुवाकाेट । नुवाकाेटकाे बेल्काेटगढी नगरपालिका जाने बाटाे पहिराेले अवरुद्ध भएकाे छ । लगातार दुई दिन देखि परेकाे अबिरल वर्षाका कारण बेल्काेट भञ्ज्याङ स्कुलमाथिकाे बाटाेमा पहिराे गएकाे हाे । पहिराेका कारण काठमाडाैँ र नुवाकाेटकाे बेल्काेटगढी नगरपालिका कार्यालय जाने बाटाे बन्द भएकाे स्थानिय बताउँछन् । पहिराेका कारण यातायातका साधन चल्न नसक्दा पर्यटकिय, एेतिहाँसिक र धार्मीक स्थल चिम्टेश्वरमा भै रहेकाे सिढी निर्माण कार्यमा पनि उक्त पहिराेले वाधा पुगेकाे छ । तस्विर दिपक पुडासैनीकाे फेसबुकबाट


प्रकाशित मिति : July 13, 2019 at 3:00 pm









