६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

नुवाकाेटकाे बेल्काेटगढी नगरपालिका जाने बाटाे पहिराेले अवरुद्ध (फाेटाेफिचर)

२८ असार, नुवाकाेट । नुवाकाेटकाे बेल्काेटगढी नगरपालिका जाने बाटाे पहिराेले अवरुद्ध भएकाे छ ।  लगातार दुई दिन देखि परेकाे अबिरल वर्षाका कारण बेल्काेट भञ्ज्याङ स्कुलमाथिकाे बाटाेमा पहिराे गएकाे हाे । पहिराेका कारण काठमाडाैँ र नुवाकाेटकाे बेल्काेटगढी नगरपालिका कार्यालय जाने बाटाे बन्द भएकाे  स्थानिय बताउँछन् । पहिराेका कारण यातायातका साधन चल्न नसक्दा  पर्यटकिय, एेतिहाँसिक र धार्मीक स्थल चिम्टेश्वरमा भै रहेकाे सिढी निर्माण कार्यमा पनि उक्त पहिराेले वाधा पुगेकाे छ । तस्विर दिपक पुडासैनीकाे फेसबुकबाट

प्रकाशित मिति : July 13, 2019 at 3:00 pm