१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

विषादी प्रकरणका चर्चित पात्र उद्योगमन्त्री मात्रिका यादव मन्त्रिपरिषद् बैठक छाडेर हिँडे

२४ असार, काठमाडौं । भारतबाट आयत हुने तरकार र फलफुलको विषादी चेकजाँज गर्ने र नगर्ने निर्णयबाट चर्चित बनेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकबाट बाहिरिएका छन । उनी बैठक नसकिदैँ बाहिरिएका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठक नसकिँदै यादव बाहिरिएका हुन । यादवले आफू अर्कै काम परेर बाहिरिएको बताएका छन । यादवले आज संसद बैठकमा समेत जवाफ दिने तयारी छ ।

प्रकाशित मिति : 09:46