नेपाल प्रहरीका १८ जना इन्स्पेक्टरको काज सरुवा कसकाे कहाँ ? (सूचीसहित)
१९ असार, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसी पहरा गण सामाखुशीमा सरुवा भएका छन् भने नयाँ बसपार्कमा सन्तोषकुमार दाहालको सरुवा भएको छ ।

प्रकाशित मिति : 15:57







