५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बेलायतको प्रधानमन्त्री थेरेसा मे चीनको भ्रमणमा


काठमाडौँ . बेलयातका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने ह’न’ भएको छ . उहाँले आगामी जनवरी ३! बाट फेब्?अरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चिनको विदेश मन्त्रालयका प्रवक्ता ह’आ च’ङयीङले बिहीबार जानकारी दिन’भएको छ . यस भ्रमणको क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय म’द्दाका विषयमा छलफल ह’ने अन’मान गरिएको छ ।

उहाँले आफ्ना चिनियाँ समकक्षीलाई भेट्न’का साथै अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गर्न’ह’ने भएको छ . नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह’आले उच्चस्तरको भ्रमणले द’ई देशको सम्बन्ध थप उचाईमा प’ग्ने विश्वास व्यक्त गर्न’भयो . बेलायती प्रधानमन्त्री थेरेसाले चीनको सांघाइ र व’हानको पनि भ्रमण गर्ने तालिका रहेको अधिकारीहरूले बताएका छन् . प्रधानमन्त्री भएपछि थेरेसाले अहिले पहिलो पटक चीनको भ्रमण गर्न लाग्न’ भएकाले भ्रमणलाई उच्च महत्व र अर्थप“र्ण रूपमा हेरिएको छ .

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ०८:५५