२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

चट्याङले मकवानपुरमा दुई घाइते

२४ जेठ, हेटाैँडा । आज बिहान चट्याङ लागेर मकवानपुरमा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा राक्सीराङ गाउँपालिका–९ खैराङका ३० वर्षीय बुद्धलाल मोक्तान र अर्का घाइते सोही ठाउँका २१ वर्षीय विनोद पाख्रिन अचेत रहेको प्रहरीले जनाएको छ । आज बिहान हावाहुरीसँगै पानी पनि परेको थियो ।रासस

प्रकाशित मिति : June 7, 2019 at 5:47 pm