२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

२४ जेठ, काठमाडौँ । सरकारले जेठ २६ गते आइतवार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकामा बिदा दिने निर्णय भएको हो ।

सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुका साथै जात्राको तयारी समेत भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ भने जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिएको छ ।

प्रकाशित मिति : June 7, 2019 at 1:13 pm