४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

भोलि सार्वजनिक विदा, यस्तो छ गृह मन्त्रालयको सूचना

२१ जेठ, काठमाडाैँ । सरकारले भोलिका लागि सार्वजनिक विदा दिएको छ । भोलि २२ गते बुधबार मुस्लिम धर्मावलम्बीहरूको चाड इदुल फित्र भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका शाखा अधिक अशोककुमार राइले मंगलबार अबेर विदा सम्बन्धी सूचना सार्वजनिक गर्दै भोलिका लागि सार्वजनिक विदा दिने निर्णय भएको बताएका छन । इदुल फित्रका दिन विदा दिन जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।

प्रकाशित मिति : 21:07