२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

सडकमाथिबाट खसेको ढुंगाले लागेर १ जनाको मृत्यु, १ घाइते

२१ जेठ, खोटाङ । सडकमाथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएकाे छ । खोटाङकाे केपिलासगढी गाउँपालिकामा सडकमाथिबाट खसेको ढुंगाले लागेर केपिलासगढी गाउँपालिका–६ का चन्द्रबहादुर विकको ज्यान गएको छ भने प्रेम तामाङ घाइते भएका प्रहरीले जानकारी दिएकाे छ ।

ढुंगा खसेको ठाउँमा घाँस काटिरहेका अन्य ४ जनाले भने भागेर ज्यान जोगाउन सफल भएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : June 4, 2019 at 11:07 am