२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

उमेश पटुवाल नेपालको क्रिकेट प्रशिक्षकमा नियुक्त

१७ जेठ, काठमाडौँ । नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटुवाल नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पटुवाललाई नियुक्त गरेको हो ।

१ वर्षअघि राष्ट्रिय क्रिकेट टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रशिक्षकमा नियुक्त गरेकाे हाे ।

पटवालसँग आझ साँझ सम्झौता हुने बताइएकाे छ । होटल क्राउन प्लाजा नक्सालमा हुने भनिएकाे उक्त कार्यक्रममा पटवालसँग १ वर्षका लागि सम्झौता हुने बताएको छ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार १४:१३