३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल बर्खास्त

१६ जेठ, काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले ढकाललाई हटाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सुचना प्रविधी तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलन मार्फत उक्त निर्णय  सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : May 30, 2019 at 6:26 pm