३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

जेठ २३ गते सार्वजनिक विदा हुने

१६ जेठ, काठमाडौं । मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।  चाड भएकाले सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

 

 

प्रकाशित मिति : May 30, 2019 at 5:05 pm