३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

देवघाटमा दाहसंस्कारको फोहर नदीमा फाल्न रोक

५ जेठ, काठमाडाैँ । पवत्रि तीर्थस्थल देवघाट धाममा अन्त्येष्ट िगरनिे शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दनि आठ वटा शव अन्त्येष्टकिा लाग िदेवघाट ल्याइने गरन्छि ।

देवघाट क्षेत्र वकिास समतिकिा अध्यक्ष शविराज पौडेलका अनुसार शव दाह गरेपछ िमृतकले प्रयोग गरेका कपडा, औषध,ि गुन्द्री, करियिापुत्रीले फालेको कपाल, ब्लेड, पानीका बोतल, शव ल्याउन प्रयोग गरएिका बाँसलगायत सामग्री नदीमा नफाल्न र नर्धिारति स्थानमा सार्वजनकिरुपमा माइकङि गर्न थालएिको छ । तोकेर ती फोहर राख्न माइकङिमार्फत सूचना गर्न थालएिको छ ।

उहाँले ती स्थानमा फोहर सङ्कलनका लाग िभरतपुर महानगरपालकिासँग कन्टेनर माग गरएिको बताउनुभयो । सङ्कलति फोहरलाई हरेक हप्ता महानगरपालकिाको फोहर सङ्कलन गर्ने गाडीले लैजाने गरेको छ । उक्त समतिकिा कार्यकारी नर्दिेशक धीरणबाबु घमिरिेका अनुसार माइकङि गरेसँगै फोहर नदीमा फाल्न रोकेर सङ्कलन गर्न थालएिको छ ।

शव पोलेपछ िखरानी नदीमा बगाउन मोटरमार्फत पानीको फोहोरा प्रयोग गर्नका लाग ितयारीसमेत शुरु गरएिको उहाँले बताउनुभयो । घमिरिेका अनुसार अहलिे अलकत्राका ड्रम काटेर ठाउँठाउँमा फोहर सङ्कलन गर्न थालएिको छ । सो स्थानमा चतिवन, नवलपरासी, तनहुँसहति रुपन्देही, कपलिवस्तु, मकवानपुर, धादङिलगायत जल्लिाबाट शव ल्याइने गरन्छि ।

वैशाख महीनामा मात्र १९७ वटा शवको अन्त्येष्ट िगरएिको उहाँले बताउनुभयो । समतिलिे अन्त्येष्टकिा लाग िआवश्यक दाउरा र अन्य सामग्री बक्रिीको प्रबन्ध गरेको छ । समतिकिो दाहसंस्कार व्यवस्थापन उपसमतिकिा संयोजक पोषण सुवेदीले नदीमा फोहर बग्दा वातावरणीय प्रभावसँगै नदी आसपासका क्षेत्रमा दुर्गन्ध फैलनिे भएकाले सबैलाई फोहर सम्बन्धति ठाउँमा व्यवस्थापन गर्न माइकङिबाटै सूचना गरएिको बताउनुभयो ।

प्रकाशित मिति : May 19, 2019 at 2:24 pm