एनसेलका प्रबन्ध निर्देशक सुरेन मे १० बाट लागू हुने गरी पदमुक्त
३० वैशाख, काठमाडौं । एनसेलका प्रवन्ध निर्देशक सुरेन जे अमरसेकेरा मे १० बाट लागु हुने गरी पदमुक्त भएका छन् । एनसेल उच्च श्रोतका अनुसार सुरेनले कम्पनीका लागि राम्रो कार्य नदेखाएका कारण उनलाई पदमुक्त गरिएको हो । एनसेलसँग सम्बन्धित एक्जिटा कम्पनीले नयाँ प्रबन्ध निर्देशकको खोजी गरिरहेको श्रोतले बताएको छ ।

प्रकाशित मिति : 21:23









