नेपाल आईडल सिजन 2 का बिक्रम बरालले प्रेमिका अनुसँग कसे लगनगाँठाे
३० वैशाख, काठमाडाैँ । नेपाल आईडल सिजन 2 का फस्ट रनर अप कास्की पोखराका बिक्रम बराल प्रेमीका अनु गहतराजसँग वैवाहिक सम्बन्धमा बाँधिएका छन । बिगत पाँच बर्ष देखि प्रेम सम्बन्धमा रहेका बिक्रम र अनुले विवाह गरेका हुन् ।


प्रकाशित मिति : 11:03









