७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दैलेखमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प

२९ वैशाख, काठमाडाैँ । दैलेखमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । दैलेख जिल्लाकाे नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु बनाएर शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै बिबरण प्राप्त भएको छैन ।

प्रकाशित मिति : May 12, 2019 at 7:13 am