८ असार २०८३, सोमबार | Mon Jun 22 2026

कोटेश्वरमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि, यसरी गरियो डिस्पोज (फोटोफिचर)

२३ वैशाख, काठमाडाैँ । काठमाडाैँको कोटेश्वरमा फेला परेको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । कोटेश्वरस्थित मुनिभैरव नजिकैको पार्किङमा शंकास्पद बस्तु फेला परेको र नेपाली सेनाले डिस्पोज गराउन खोज्नदा नपड्किएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले दैनिकीलाइ जानकारी दिए।

झोलामा बम जस्तो केही बस्तु राखिएको जस्तो देखिएपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाइ खबर गरेको थियो । शंकास्पद बस्तु बम नभको पुष्टि भैसकेको छ भने स्थानीयमा भएको बमको त्रास हटेको छ ।

 

प्रकाशित मिति : May 6, 2019 at 8:23 pm