१३ वर्षीया बालिका बलात्कार गरेकाे आरोपमा कैलालीका ८३ वर्षीय बृद्ध पक्राउ
२१ वैशाख, कैलाली । कैलालीमा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा ८३ वर्षीय बृद्ध पक्राउ परेका छन् ।

गत आईतवार साँझ कैलालीको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३ वर्षीय छोटेलाल डगौराले स्थानिय १३ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 15:20







