२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर फेरि गयाे भूकम्प

बैशाख २१, काठमाडाैँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर फेरी भुकम्प गएकाे छ । शनिबार बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको गोर्खा भुकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।

गोर्खा भूकम्पपछि अहिलेसम्म ४५ हजार भन्दा धेरै परकम्प गइसकेका छन् ।

प्रकाशित मिति : 11:03